[Tutorial] सितैमा डोमेन नेम(.np) कसरी पाऊने?

यो मेरो दोस्रो लेख हो येस ब्लोग्मा। म अन्य थुप्रै साईटहरु चलाऊछु तर मैले सितैमा सितैमा डोमेन नेम(.np) कसरी पाऊने भन्ने बारे मा लेखेको यो पहिलो पटक हो। हामी थुप्रै साईटहरु अवलोकन गर्छै र आफ्नो पनि ऐउटा त्यसतै साईट भईदिऐ भन्ने कल्पना गर्छे। यो लेखमा मैले आफ्नो (.np) डोमेन कसरी दर्ता गर्ने बारे जानकारी दिने छु। (.np) डोमेन लाई ccTLD भनिन्छ। म तपाईहरु लाई आफ्नो साईट कसरी बनाऊने बारमा पनि सिकाऊने छु। अब हामी डोमेन कसरी दर्ता गर्ने प्रकृया सुरु गरै।

. तपाई http://register.mos.com.np मा गऐर चाहेको डोमेन उपलब्ध छ की छैन् जाँच गर्नुहोस्। यदी छ भने दोस्रो प्रकृयमा जानुहोस्।

. बाँया पट्टी तपाईले "Online Apply for .np Domain" लेखेको पाऊनु हुनेछ। त्यसमा क्लिक गर्नु भयो भने तल तस्बिरमा देखाईऐको जस्तो पाना खुल्ने छ।

यो फारम तपाईले नछुटाई भर्नु पर्ने हुन्छ। तपाईलाई Primary Name ServerSecondary Name Server(s) को बारेमा सोधिऐको हुन्छ। यसमा तपाईले आफ्नो वेबहोस्ट को नेम सरभर प्रयोग गर्नु पर्ने हुन्छ जुन यस प्रकारको हुन्छ NS1.WEBHOST.COM (Primary) र NS2.WEBHOST.COM(Secondary)। त्यसमा लेखीऐको IP address को लागी Start Menu को Run मा CMD टाईप गर्नुहोस् र त्यो Command Prompt मा 'PING NS1.WEBHOST.COM' र 'PING NS2.WEBHOST.COM' टाईप गर्नुहोस्। तपाईले त्यसमा बिन्दुले छुटयाईऐको ऐउटा मान पाऊनु हुनेछ जुन यस प्रकारको हुने छ 234.785.34.34 र यसलाई नै IP address भनिन्छ्।

. तपाईले फारम भरिसके पछी सबमिट गर्नुहोस्।
. तपाई व्यक्तिगत डोमेन दर्ता गराऊदै हुनुहुन्छ भने आफ्नो नागरिक्ताको फोटोकपी र ऐऊटा निबेदन लेखेर मर्कन्टाईल कम्युनिकेशनको कार्यलयमा बुझाऊनुहोस्। यदी तपाई व्यवसाईक डोमेन दर्ता गराऊदै हुनुहुन्छ भने कार्यलयको छाप भऐको निबेदन र सम्बन्धित सरकारी निकायमा दर्ता भऐको प्रमाण पत्रको फोटोकपी लिऐर मर्कन्टाईल कम्युनिकेशनको कार्यलयमा बुझाऊनुहोस्।
तपाईले आजिवन यो सुविधा निशुल्क ऊपभोग गर्न पाऊनु हुनेछ। धन्यबाद।
मर्कन्टाईले दर्ता गर्ने ccTLD हरु यस प्रकार छन:
१ .com.np
२ .org.np
३ .edu.np
४ .net.np
५ .gov.np
६ .mil.np
७ .biz.np
८ .name.np
९ .travel.np
१० .info.np
११ .aero.np
१२ .asia.np
१३ .coop.np
१४ .jobs.np
१५ .museum.np
१६ .mobi.np
१७ .pro.np
 यदी तपाई गुगल बल्गरलाई आफ्नो होस्ट बनाऊन चहानु हुन्छ भने तल उल्लेखित नेम सरभर र आई पी प्रयोग गर्नुहोस्।

Primary Name Server: NS1.AFRAID.ORG
IP Address: 50.23.197.95

Secondary Name Server: NS2.AFRAID.ORG
IP Address: 174.37.196.55

Tertiary Name Server: NS3.AFRAID.ORG
IP Address: 72.20.15.62